पर्यटन मेला

मिछुर्लङमा दशैं पर्यटन मेला

दमौली । तनहुँको भिमाद नगरपालिका–५ मिछुर्लुङमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पाँचौँ मिछुर्लङ दशैं पर्यटन मेला सुरु भएको छ । मेलाको शुभारम्भ गर्दे भिमाद–५ वडाध्यक्ष पदमबहादुर थापाले मिछुर्लुङ पर्यटनमा सम्भावना बोकेको ठाउँ भए पनि प्रचारप्रसार अभावमा ओझेलमा परेको बताए ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved