पर्यटन कार्यालय

पर्यटन कार्यालय : न भवन न जनशक्ति

गण्डकी। दश जनाको दरबन्दी रहेको तनहुँको पर्यटन तथा उद्योग कार्यालयमा चार कर्मचारी कार्यरत छन् । अधिकृत अविनाश कुँवर कार्यालय प्रमुखको जिम्मेवारीमा हुनुहुन्छ । एकजना सहायक कम्प्युटर अपरेटर र दुई कार्यालय सहयोगी करारका छन् । प्रशासन, लेखा र प्राविधिक फाँटमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved