पर्यटनमन्त्रीद्धारा पर्यटकलाई स्वागत

पर्यटनमन्त्री किरातीले विमानस्थलमै पुगेर पर्यटकको स्वागत गरे

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विश्व पर्यटन दिवसका अवसरमा विदेशी पर्यटकलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन् । दिवसका अवसरमा आज बिहान टर्किस एयरलाइन्सको पहिलो उडानबाट नेपाल आएका विदेशी पर्यटकलाई उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरे ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved