काठमाडौं । जाजरकोट केन्द्र भएर फेरि भूकम्प गएको छ । केहीबेरअघि ५.८ म्याग्निच्यूडको भूकम्प गएको हो । उक्त भूकम्प शुक्रबार गएको भूकम्पकै परकम्प भएको बताइएको छ । सोमबार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर परकम्प भएको...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved