पपुवा न्युगिनी

गलत सूचना र पोर्नोग्राफीका कारण पपुआ न्यू गिनीमा फेसबुक प्रतिबन्ध

एजेन्सी । पपुआ न्यू गिनीले फेसबुकमाथि प्रतिबन्ध लगाएको छ। गलत सूचना प्रवाह र पोर्नोग्राफीलाई रोक्न यो कदम चालिएको अधिकारीहरूले बताएका छन्। सोमबार लगाइएको यो प्रतिबन्धपछि विपक्षी सांसद र आलोचकहरूले सरकारको आलोचना गरेका छन्। उनीहरूले यसलाई मानव अधिकार हनन भनेका...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved