पद्मप्रसाद पाण्डेय

संसद्का नवनियुक्त महासचिव पाण्डेयले लिए शपथ

काठमाडौं । संघीय संसद्का नवनियुक्त महासचिव पद्मप्रसाद पाण्डेयले शपथ लिएका छन् । उनलाई सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन् । शपथग्रहण समारोहमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, उपसभामुख इन्दिरा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved