पदम लिम्बू लाजेहाङ

पदम लिम्बूको परिवारलाई ५ लाख दिने कोशी सरकारको निर्णय

काठमाडौं । कोशी प्रदेश सरकारले पहिचानको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बू लाजेहाङको परिवारलाई पाँच लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले लाजेहाङको परिवारलाई क्षतिपूर्तिस्वरुप सो रकम उपलब्ध गराउने निर्णय गरेको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved