पञ्जीकरण विभाग

पितृत्वको ठेगान नभएका बच्चाको मावलीकै थर राखेर जन्म दर्ता गर्न निर्देशन

काठमाडौं । एकल महिलाबाट जन्मेको पितृत्वको ठेगान नभएको बच्चाको  मावलीकै थर राखेर जन्मदर्ता हुने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बुधबार   स्थानीय तहका सबै   वडा कार्यालयलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो । ‘विवाहअघि जन्म भएको तर...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved