सुर्खेत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पञ्चपुरी नगरपालिकाका पूर्वमेयरसहित सातजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । नगरपालिकाले उद्यमशीलता साझेदारी परियोजनाअन्तर्गत नमुना गाउँ निर्माण कार्यक्रम सञ्चालनका लागि नमुना समाज सुर्खेतसँग सम्झौता गरी कुनै काम नै नभइ रकम भुक्तानी दिएर...