न्यायाधीश गिरी

पत्नी बलात्कारको आरोप लागेका न्यायाधीश गिरीविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

काठमाडौं । पत्नीलाई बलात्कार गरेको आरोप लागेका न्यायाधीश भुवन गिरीविरुद्धको रिट निवेदनमाथि सर्वोच्चमा सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौंका निलम्बित न्यायाधीश गिरीविरुद्ध दायर भएको रिट निवेदन न्यायाधीश द्वय डा. मनोजकुमार शर्मा र सुनिल पोखरेलको संयुक्त इजलासमा पेसी तोकिएको छ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved