नोबेल साहित्य पुरस्कार

नोबेल साहित्य पुरस्कार नर्वेजियन लेखक फोसालाई

काठमाडौं । यसवर्षको नोबेल साहित्य पुरस्कार नर्वेजियन लेखक यून फोसालाई दिइने भएको छ । स्वीडेनस्थित नोबेल एकेडेमीले बिहीबार दिउँसो फोसलाई पुरस्कार दिने घोषणा गरेको हो । उनका अभिनव नाटक र गद्यका लागि यो पुरस्कार दिइएको एकेडेमीले जनाएको छ ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved