काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार जापानी संस्था निहोन हिडान्क्योले पाएको छ । हिरोसिमा र नागासाकी विस्फोटमा परी बाँचेका व्यक्तिहरूले चलाएको संस्था निहोन हिदान्क्योलाई शुक्रबार रोयल स्विडिस एकेडेमीले सन् २०२४ को नोबेल शान्ति पुरस्कार दिने निर्णय गरेको हो...