नेसनल अवार्ड

भारतका यी चर्चित कलाकारले अझै पाएका छैनन् ‘नेसनल अवार्ड’

एजेन्सी । नेसनल फिल्म अवार्ड भारतको एउटा प्रमुख पुरस्कार मानिन्छ । हरेक वर्ष भारत सरकारद्वारा दिइने यस पुरस्कारका लागि फिल्म जगतबाट विभिन्न व्यक्तिलाई छानिन्छ । प्रधानमन्त्री स्वयंले पुरस्कार वितरण गर्ने गर्दछन् । यति ठूलो पुरस्कार अहिलेसम्म भारतका सुपरस्टार मानिने...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved