काठमाडौं । युगान्डामा जारी चारदेशीय महिला कप टि ट्वान्टी आई सिरिजमा नेपालले आइतबार हङकङसँग तेस्रो स्थानका लागि प्लेअफ खेल्नेछ । युगान्डा र नामिबियाबीच फाइनल खेल हुनेछ । शुक्रबार भएको सिरिजमा नेपालले हङकङलाई ६ विकेटले पराजित गर्दै सान्त्वना जित हासिल...