काठमाडौं। नेपाल र पाकिस्तानबीच अहिले मैत्रीपूर्ण खेल भइरहेको छ । दशरथ रङ्गशालामा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो। विश्व फुटबल महासंघ फिफाले तीन वर्षसम्म प्रतिबन्ध लगाएर फुकुवा गरेपछि पाकिस्तानले पहिलो अन्तर्राष्ट्रिय खेलको रूपमा नेपालसँग खेल्न लागेको हो...