नेपाल-भारत सहमति

प्रधानमन्त्रीको भारत भ्रमणबाट नेपाललाई के-के उपलब्धि भयो ?

केही सहमति, सम्झौतासँगै उद्घाटन्, शिलान्यास र आश्वासनका कारण प्रधानमन्त्री प्रचण्डको भ्रमण देशका लागि उपलब्धिमूलक नै मानिएको छ । विशेषगरी पारवहन र ऊर्जाको क्षेत्रमा महत्त्वपूर्ण सहमति भएका छन् ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved