नेपाल भर्सेस भुटान

नेपाल र भुटानको खेल आज,  पराजित भएपनि नेपाल फाइनल पुग्ने

काठमाडौं। प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा आज नेपाल र भुटान खेल्दैछन् । खेल बेलुका ६ बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुनेछ । आजको खेलमा नेपाल दुई गोलअन्तरले पराजित भए पनि फाइनलमा पुग्नेछ । भुटान फाइनलमा पुग्न नेपालसँगको खेलमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved