नेपाल नागरिक उड्डयन प्राधिकरण

भैरहवा विमानस्थलको आइएलएस सञ्चालन सम्झौता हुनुपर्छः प्राधिकरण

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल—भारत परराष्ट्रमन्त्रीस्तरीय बैठकमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गरिएको आइएलएस सञ्चालनको अनुमति लिने एजेण्डा बनाउन आवश्यक रहेको बताएको छ । बिहीवार काठमाडौंमा हुने नेपाल र भारतको विदेशमन्त्रीस्तरीय संयुक्त बैठकमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गरिएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved