नेपाली र अमेरिकी सेना

संयुक्त तालिमको लागि सेना बोकेर अमेरिकी विमान दिउँसो काठमाडौं आउँदै

नेपाली सेनाका ३० जना र अमेरिकी सेनाका १२ जना गरी जम्मा ४२ जनाको सहभागिता रहने संयुक्त अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायतका विषयहरूमा अनुभव तथा ज्ञान आदानप्रदान हुन नेपाली सेनाले जनाएको छ ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved