नेपालमा अष्ट्रेलिया लगानी

नेपालमा लगानीका गर्न अष्ट्रेलियालाई चेम्बरको आग्रह

काठमाडौं। नेपाल चेम्बर अफ कमर्शले नेपालमा लगानीका लागि अष्ट्रेलियासमक्ष आग्रह गरेको छ। नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी वोल्कसँग काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज भएको भेटवार्तामा चेम्बरका पदाधिकारीले जलविद्युत्, वन, पर्यटन, कृषि एवं साना उद्योगमा लगानीका लागि आग्रह गरेका हुन्।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved