नेपालको आर्थिक वृद्धिदर

सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत, एडीबी भन्छ : ‘यो वर्ष व्यापक सुधार आउने छ’

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले यो वर्ष नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत हुने प्रक्षेपण गरेको छ । बैंकले बिहीबार ‘एसियन डेभलपमेन्ट आउटलुक’ सार्वजनिक गर्दै सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत हुने बताएको हो । यो वर्ष...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved