नेपालका दल

किन विभाजित हुन्छन् राजनीतिक दल ? यस्ता छन् मुख्य ११ कारण

नेपालमा दलको विभाजन एक नियमित र सामान्य प्रक्रियाजस्तो भइसकेको छ । कतिखेर कुन दल फुट्छ, कसैलाई पत्तो हुँदैन । नेता पनि विभाजनबाट खुसी हुन्छन् हुँदैनन् तर, उनीहरू (न)चाहेरै विभाजनसम्म पुग्न बाध्य हुन्छन् । दलभित्र त्यसका अनेकन कारण हुन्छन् ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved