काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलाअन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा पराजय भोगेको छ। निर्धारित २० ओभर र त्यसपछिका दुई सुपर ओभर पनि बराबरीमा सकिएपछि खेल तेस्रो सुपर ओभरमा पुगेको थियो, जहाँ नेदरल्याण्ड्सले बाजी मार्यो।...