नेकपा एमाले अवरोध

बिहीबार १ बजेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री चयनका सन्दर्भमा दिएको भनिएको अभिव्यक्तिका विषयमा आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षी नेकपा (एमाले) सहित विपक्षी दलले अवरोध गरेपछि प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । बैठकको सुरुमै विपक्षी सांसद्हरु आफ्नो स्थानबाट उठेपछि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved