नीलम कार्की 'निहारिका'

कथा : जन्मिन नपाएका नानीहरू

(रचनागर्भ -त्यो समय, जब म नेपालगञ्जमा नर्सिङ विषय लिएर अध्ययनरत थिएँ। मेरा एउटी साथी थिइन्, उनकी भाउजूले हामीलाई धेरै माया गर्नु हुन्थ्यो। उहाँ गर्भवती भएको केही महिनापछि लखनउ जानु हुन्थ्यो र आउँदा भने रित्तिएर। उहाँ भारी हृदयका साथ नेपाल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved