काठमाडौं । अभिनेत्री निशा अधिकारीले एक अर्काको धनसम्पत्तिमा नजर नरहेको बताएकी छन् । पति शरद भेषावकरसँग अंशबन्डा भएपछि विभिन्न टिकाटिप्पणी भइरहेका बेला अधिकारीले सामाजिक सञ्जालमार्फत् यस्तो बताएकी हुन् । छोरा र छोरीलाई बराबर अंश दिने प्रावधान रहेको उल्लेख गर्दै...