निर्वाचन

चितवन । जनता समाजवादी पार्टी (जसपा) का नेता अशोक राईले सरकार निर्माण गर्दा बनेको गठबन्धन आगामी निर्वाचनसम्म नै कायम रहनुपर्ने बताएका छन्। मंगलबार चितवनको भरतपुरमा पत्रकारसँग कुरा गर्दै नेता राईले देश विकासको कामलाई गति दिन गठबन्धन कायम राख्नुपर्ने बताए।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved