निर्वाचन विरोधी गतिविधी

निर्वाचन विरोधी गतिविधि गर्ने १४ जना पक्राउ

बलेवा । निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा बागलुङको कुश्मीशेरा बजारबाट प्रहरीले १४ जनालाई पक्राउ गरेको छ । जैमिनी नगरपालिका–१ कुश्मीशेरा बजारमा कोणसभा गरिरहेका नेकपा(मसाल)का १४ नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । निर्वाचन बहिष्कारका लागि आयोजना भएको कोणसभामा प्रहरीचौकी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved