निर्वाचन मिति

‘निर्वाचनको मिति तय भएको छ, हामी खुसी छौँ’ : सुवास नेम्वाङ

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले निर्वाचनको मिति तय भएकोमा प्रसन्नता प्रकट गरेका छन् । प्रेस चौतारी नेपाल रुपन्देहीले बिहिबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, ‘निर्वाचनको मिति तय भएको छ, हामी खुसी छौँ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved