निर्वाचन प्रचारप्रसार समिति

कांग्रेस केन्द्रीय निर्वाचन प्रचारप्रसार समितिको संयोजकमा डा महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महत ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय प्रचार–प्रसार समिति’ को संयोजकमा मनोनित भएका छन् । मंगलबार पार्टी सभापति शेरबहादुर देउवाले डा महतलाई मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको प्रचार–प्रसार समितिको संयोजकमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved