निर्वाचन आचार संहिता

निर्वाचन आचारसंहिता कार्यान्वयनमा आयोग प्रतिबद्ध छ : आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन आचारसंहिता विपरीतका कार्य रोक्न आयोग प्रतिबद्ध रहेको बताएका  छन् । राष्ट्रिय समाचार समिति (रासस)सँगको सहकार्यमा निर्वाचन आयोगले आइतबार पोखरामा आयोजना गरेको प्रदेशस्तरीय मिडिया अभिमुखीकरण कार्यक्रममा उनले निर्वाचनमा भाग...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved