निर्वाचनको तयारी

सुदूरमा निर्वाचनको सबै तयारी पूरा, सुरक्षा व्यवस्था कडा

धनगढी। सुदूरपश्चिम प्रदेशमा आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी लगभग सकिएको छ । प्रदेशका ९ वटै जिल्लामा मतदानका लागि आवश्यक पर्ने सामग्रीसहित कर्मचारी सम्बन्धित मतदान केन्द्रमा पुगिसकेका छन् भने सुरक्षाकर्मी पनि सबै क्षेत्रमा पुगेका छन् । निर्वाचनलाई...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved