निर्माण व्यवसायी आन्दोलन

निर्माण व्यवसायी निरन्तर आन्दोलनमा, सडक विभागमा ताला लगाउने प्रयास (तस्वीरहरू)

ललितपुर। आन्दोलनरत निर्माण व्यावसायीहरूले आज आफ्नो आन्दोलनको तेस्रो चरणअन्तर्गत, ललितपुरमा अवस्थित सडक विभाग र सिँचाइ विभागमा ताला लगाउने प्रयास गरेका छन् । जावलाखेलमा अवस्थित सिँचाइ विभागमा ताला लगाउन खोज्ने निर्माण व्यवसायीहरू पक्राउ परेका छन्। आइतबार बिहान  विभागमा ताला लगाउन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved