निर्माणाधीन संसद् भवन

सभामुख सहितको टोलीद्वारा बन्दै गरेको संसद् भवनको निरीक्षण (तस्वीरहरू)

काठमाडौं। सिंहदरबार परिसरभित्र निर्माण भइरहेको संसद भवनको आज जेठ १८ गते सभामुख सहितको टोलीले निरीक्षण भ्रमण गरेको छ। सभामुख देवराज घिमिरेसहित उपसभामुख इन्दिरा राना, शहरी विकासमन्त्री सीता गुरुङ, आयोजना प्रमुख लगायतको टोलीले आज आयोजना स्थलमा पुगेर निरीक्षण गरेका हुन्।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved