निर्दोष ठहर

बलात्कार मुद्दामा पल शाहलाई तनहुँ जिल्ला अदालतको सफाइ

जिल्ला अदालत तनहुँले अभिनेता पल साहलाई सफाइ दिएको छ। तनहुँ जिल्ला अदालतले शाहलाई सफाइ दिए पनि उनी जेल मुक्त भने हुने छैनन्। नवलपुर जिल्ला अदालतले साढे २ वर्ष कैद सजाय गरेका कारण उक्त सजाय काटेपछि मात्र उनी जेल मुक्त...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved