काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको अल्टिमेटम दिएको छ । महानगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै निजी विद्यालयलाई यस्तो अल्टिमेटम दिएको हो । शिक्षा नियमावली २०५९ को नियम १५४ (१) तथा काठमाडौँ...