काठमाडौं। नेपाल निजामति कर्मचारी युनियनको आठौ महाधिवेशनको सम्पूर्ण तयारी सकिएको छ। ८ देखि १० माघसम्म काठमाडौंमा आठौ महाधिवेशन आयोजना हुँदैछ। सम्पुर्ण जिल्ला, केन्द्रीय सचिवलाय तथा विभागिय अधिवेशनहरु सम्पन्न भइसकेर मतदाताको नामावलीलाई अन्तिम रुप दिने काम भइरहेको युनियनले जनाएको छ। सरकारसँग...