काठमाडौं। पहिरोका कारण मुग्लिन-नारायणगढ सडक बन्द भएको छ । गएराति २ बजेदेखि मुग्लिन-नारायणगढ सडक खण्ड फेरि बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । भरतपुर महानगरपालिका-२९ मा पर्ने केराबारीमा ठूलो पहिरो गएकाले रातीदेखि सडक ठप्प भएको जिल्ला प्रहरी कार्यालय...