नामिबिया-श्रीलंका

टी–२० विश्वकप क्रिकेट : पहिलो खेलमा नामिबियासँग श्रीलंका स्तव्ध

काठमाडौं। आईसीसी टी–२० विश्वकप क्रिकेटमा श्रीलंका नामिबियासँग पराजित भएको छ । उपाधिकै दाबेदार मानिएको श्रीलंका आफ्नो पहिलो खेलमै एसोसियट टीमसँग स्तव्ध भएको हो । अष्ट्रेलियाको जिलङमा आइतबार भएको उद्घाटन खेलमा नामिबियाले श्रीलंकालाई ५५ रनले हराएको हो । पहिले ब्याटिङ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved