काठमाडौं। ३३ वर्षपछि नापोलीले इटालियन सिरीको ‘ए’ उपाधि जितेको छ । यसअघि १९८९ र १९९० मा उसले डिएगो म्याराडोनाको पालामा यो उपाधि जितेको थियो । तेस्रोपटक उपाधि उचाल्नका लागि एक अंक मात्र आवश्यक परेको बेला उडिनेसको घरेलु मैदानमा एक-एकको...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved