नाङ्लो र ठेकी

बिक्न छाडे डालो, नाङ्लो र ठेकी

ढोरपाटन। दुई दिनदेखि बागलुङ कालिका परिसरमा ठूलो भीडभाड छ । यतिबेला यहाँ चैते दशैंको मेला लागेको छ । मेलाको त्यो रमझमका बीचमा आठ/दश बुढापाका र अर्धवैंशे युवा आफ्नै धुनमा देखिन्छन् । चार दिनअगाडि बडिगाड गाउँपालिका–४ जलजलाबाट आएका उनीहरूलाई मेलाको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved