नागरिक आवासगृह

कर्णालीमा ‘नागरिक अतिथि आवासगृह’ बनाइँदै

कर्णाली। कर्णाली प्रदेश सरकारले प्रदेश राजधानी सुर्खेतमा ‘कर्णाली नागरिक अतिथि आवासगृह’ निर्माणको योजनाकार्य अघि बढाएको छ। राजधानी सुर्खेत उपत्यका बाहिरबाट उपचार गर्न आउने कर्णालीका नागरिकका लागि सस्तो र सहज बासका लागि सरकारले अतिथि आवासगृह निर्माणको योजना बनाएको हो। आवासगृह...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved