नवलपुर

फलाम कारखाना सञ्चालनको जिम्मा निजी क्षेत्रलाई देऊः वरिष्ठ उपाध्यक्ष ढकाल

नवलपुर । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले धौवादी फलाम खानीबाट व्यवसायिक रुपमा फलाम उत्पादनको सम्भावना भएपनि लामो समयदेखि काम अघि बढ्न नसकेको बताउँदै यसको जिम्मा निजीक्षेत्रलाई दिन आग्रह गरेका छन् । बुधबारदेखि नवलपुरमा सुरुभएको सातौं नवलपुर...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved