नवराज सुवेदी

काठमाडौं। संयुक्त जनआन्दोलन समितिले आज सोमबारको लागि घोषणा गरेको उपत्यका बन्द कार्यक्रम फिर्ता लिएको छ। नवराज सुवेदीले एक विज्ञप्ति जारी गर्दै कार्यक्रम फिर्ता लिएको जानकारी दिएका छन् । आइतबारको प्रर्दशनको क्रममा हिरासतमा लिइएका नेताहरू रिहा भइसकेकोले कार्यक्रम फिर्ता लिएको...