नर्भिम अस्पताल

नर्भिकको संरचना तत्काल नहटाउन सर्वोच्चले दियो अल्पकालीन आदेश

काठमाडौं । नर्भिक अस्पतालले सार्वजनिक जग्गामा बनाएको संरचना तत्काल नहटाउन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । सोमबार काठमाडौं महानगरपालिकाले २४ घण्टाभित्र सार्वजनिक जग्गामा बनेको संरचना हटाउन अस्पताललाई लिखित निर्देशन दिएपछि उक्त निर्देशनविरुद्ध मंगलबार अस्पतालले सर्वोच्चमा रिट दायर...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved