काठमाडौं। अमेरिकाको एक अदालतले ममता काफ्ले बेपत्ता तथा हत्या प्रकरणमा काफ्लेका श्रीमान नरेश भट्टलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेको छ । न्यायधीशले ममता बेपत्ता हुनु र त्यसमा उनका पति भट्टको संलग्नताबारे नयाँ प्रमाण भेटिएपछि जमानत अस्वीकार गरेको बताइएको छ...