नयाँ दिल्ली

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा भारतको राजधानी नयाँ दिल्ली पुगेकी छन् । भारतको झारखण्डस्थित बाबा बैद्यनाथ धाममा दर्शन तथा पूजाआजापछि उनी बिहीबार अपराह्न नयाँ दिल्ली पुगेकी हुन् । मन्त्री राणालाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतको...