नगर प्रहरी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुर महानगरको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा पुगेर काठमाडौँ महानगरलाई कटाक्ष गरेका छन् । महानगर प्रहरीहरूलाई सम्बोधन गर्दै ओलीले ‘तपाईँहरूले गरिबको ठेला फ्याँक्नु भएको छैन। धन्यवाद’ भनेका हुन् । काठमाडौँ महानगरमा भने प्रमुख...