ध्यानाकर्षण

जनप्रदर्शनलाई लिएर सार्वजनिक भएका टीकाटिप्पणीप्रति माओवादीको ध्यानाकर्षण

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आगामी मंसिर २२ गते काठमाडौँमा आयोजना हुने जनप्रदर्शनलाई लिएर ‘सरकारमा रहेको माओवादी सडक सङ्घर्षमा’ भनी सार्वजनिक भएका टीकाटिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको छ । पार्टी महासचिव देवप्रसाद गुरुङले बुधबार प्रेस विज्ञप्ति निकालेर ‘जनतासँग माओवादी विशेष...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved