धार्मिक महोत्सव

जलविरेमा धार्मिक महोत्सव सुरु

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित जलविरेमा श्रीमद्भागवत तथा धार्मिक महोत्सव सुरु भएको छ । पितृमोक्ष र जलदेवी मन्दिरको संरक्षण तथा धार्मिक पर्यटकीय आकर्षणका लागि भौतिक संरचना निर्माण गर्न धार्मिक महोत्सव आयोजना गरिएको हो । धेरै दुर्घटना हुने गरेको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved